राजनीति
रास्वपाले बोलायो संसदीय दलको बैठक
०

काठमाडौं, साउन १४-
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ। सोमबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने सचेत निशा डाँगीले जानकारी दिइन्।
बैठकमा असअघि (साउन ९ गते बसेको बैठक)कै विषयहरूमा छलफल हुने डाँगीले बताइन्।
संसदमा सांसदहरूको भूमिका कसरी प्रभावकारी बनाउने, विधेयकमा छलफल बढाउने र पार्टी कामको व्यवस्थापन मुख्य कार्यसूची रहेको बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























