राजनीति

रविको प्रश्न–मालिकसम्म पुग्न नदिई सुन बोकेको भरिया किन बाटोमै समातियो ?

Banner

काठमाडौं, साउन १३-

सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई किन सिनामंगलको बाटोमै समाइयो भन्दै पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेले प्रश्न गरेका छन् ।

रास्वपा भक्तपुरको भेलालाई शनिवार सम्बोधन गर्दै सभापति लामिछानेले मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका उठेकाले आफूहरुले संसदमा प्रश्न उठाएको बताए ।

सभापति लामिछानेले भने–सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ, भारी बोकेको ट्याक्सी मालिकसम्म लान्थ्यो होला, गन्तव्यमा पुग्थ्यो होला । सूचना दिने मान्छेले पनि बाटोमा ट्याक्सी आउँछ मात्र भनेन होला, बिच बाटोसम्मको खबर पाउनेले भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>