देश/प्रदेश
ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गर्ने युवक पक्राउ
०

काठमाडौं, साउन ७-
ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ परेका छन्। ताप्लेजुङ स्थायी घर भएका २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको हो।
चापागाउँ दोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका राईले शुक्रवार ड्युटीमा रहेका प्रहरी हवलदार सुनिल शाहमाथि हातपात गरेको आरोप लागेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























