देश/प्रदेश

असारको पहिलो हप्तापछि मात्रै नेपालमा पानी पर्न सक्ने

Banner

काठमाडौँ, जेठ २१-

भारतमै मनसुन आउन ढिलाइ भएकोले यसपालि नेपालमा पनि मनसुन भित्रिन ढिलाइ हुने भएको छ । मौसमविद्का अनुसार भारतमा मनसुन भित्रिएको दुईरतीन दिनपछि बल्ल नेपालमा भित्रिँदा असार लाग्न सक्छ ।

यसैबीच, तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताए । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>