देश/प्रदेश

पहिलो प्राथमिकता नगरवासीलाई रोग लाग्न नदिनु हो: उपमेयर डंगोल

Banner

काठमाडौँ, जेठ २०

काठमाडौँ महानगरपालिकाकी उप-प्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमकिता महानगरवासीलाई रोग लाग्न नदिनु भएको बताएकी छन् ।

शनिवार काठमाडौँमा नेपाल मधुमेही समाज र काठमाडौँ महानगरपालिकाको सहकार्यमा आयोजित मधुमेह नियन्त्रणार्थ काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

कार्यक्रममा उनले नगरवासीलाई रोग लागेपछिको उपचार भन्दा पनि रोग लाग्न नै नदिने उपायहरुको बारेमा महानगरले काम गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>