देश/प्रदेश
महानगरले पर्यटकका लागि स्मार्ट शौचालय बनाउँदै
०

काठमाडौं, जेठ १८-
ललितपुर महानगरले स्मार्ट शौचालय निर्माण सुरु गरेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्रमा पर्यटकका लागि स्मार्ट शौचालय निर्माण सुरु गर्न शिलान्यास गरेका हुन्।
६ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी महानगरले बनाउन लागेको शौचालय शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने छ भने एक कर्नरमा स्तनपान कक्षसँगै अपांगता र ज्येष्ठ नागरिकमैत्री समेत हुने छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























