देश/प्रदेश

हरिचन्द्र गिरीले तेस्रो विश्व रेकर्डका लागि हातले टेकेरै ओर्लिए ७७ सिँढी

Banner

काठमाडौँ, जेठ १७-

नेपाल आर्मीका हरिचन्द्र गिरीले ७७ सिँढी हातले टेक्दै ओर्लिएर विश्व रेकर्ड राखेका छन् । उनले बुढानीलकण्ठको जाम्चेन विजय स्तूपको भर्‍याङका ७७ सिँढी हातले टेक्दै ओर्लिएर विश्व रेकर्ड राखेका हुन्।

हाल भर्‍याङका खुड्किला हातले टेक्दै ओर्लिने शीर्षकमा १२.६५ सेकेन्डमा ५० खुड्किला पारेर गरेर तेस्रो विश्व रेकर्ड राखेका खुट्टाको बीचमा बल राखेर हातले टेकेर हिँड्ने शीर्षकमा उनले ४.४९ सेकेन्डमा १० मिटर पार गरेर पहिलो र यही शीर्षकमा ५० मिटर दूरी २५.५८ सेकेन्डमा पार गरेर उनले दोस्रो विश्व रेकर्ड राखेका छन्।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>