देश/प्रदेश

घरायसी बिबादमा बाबुले हँसिया प्रहार गर्दा छोराको नाकमा गहिरो चोट

Banner

बुटवल, जेठ १४-

बाबुले हँसिया प्रहार गर्दा लागेर छोराको नाकमा गम्भीर चोट लागेको छ।

गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले हँसिया प्रहार गर्दा ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाकमा चोट लागेको हो।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार शनिबार राती करिब १ बजेतिर घरायसी बिबादका क्रममा दिलबहादुरले हँसिया प्रहार गर्दा छोरा बाबुरामको नाकमा चोट लागेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>