देश/प्रदेश
जेठ १६ गतेबाट बर्खे बिदा
०

काठमाडौं, जेठ ११-
त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा जेठ १६ गतेबाट बर्खे बिदा सुरु हुने भएको छ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को गत सोमबार बसेको बैठकले त्रिविका आङ्गिक क्याम्पस, केन्द्रीय विभाग तथा विभागहरूमा पूर्वव्यवस्था अनुसार बर्खे बिदा गर्ने निर्णय गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>