देश/प्रदेश

प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल जारी

Banner

काठमाडौं, जेठ ८-

प्रतिनिधि सभामा नीति तथा कार्यक्रमाथि छलफल सुरु भएको छ । बिहान ११ बजेदेखि सुरू भएको प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राख्दै छन्।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति, कार्यक्रमाथि आफ्नो धारणा राखेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>