देश/प्रदेश
शरणार्थी प्रकरणमा पक्राउ परेकाहरु थप ३ दिन हिरासतमा रहने
०

काठमाडौं, जेठ ७-
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् ।
यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आज अदालतमा उपस्थित गराएको हो। त्यस क्रममा अदालतले उनीहरुलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























