देश/प्रदेश
मुसा देखिएपछि बुद्ध एयरले यात्रुलाई भन्यो- अब ‘लगेज राम्ररी बन्द गरी ल्याउनु होला’
०

काठमाडौं, जेठ ७-
बुद्ध एयरले आफ्ना यात्रुलाइ ब्यागेज तथा लगेजलाई राम्ररी प्याक तथा बन्द गरी ल्याउन हुन अनुरोध गरेको छ। शनिबार जनकपुरमा मुसा देखिएपछि बुद्धले सबै यात्रुलाइ यस्तो अनुरोध गरेको हो।
यात्रुले मुसा देखिएको रिपोर्ट गरेपछि बुद्धले शनिबार अर्को जहाजमार्फत उडान गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























