देश/प्रदेश

मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो सरकारको नीति तथा कार्यक्रम

Banner

काठमाडौं, जेठ ५-

मन्त्रिपरिषद् बैठकले सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ।

सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । शुक्रबार संघीय संसद्मा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

संघीय संसद्को बैठक अपराह्न ४ बजे बोलाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>