अन्तर्राष्ट्रिय
पशुपति पुगेका अष्ट्रेलियाली मन्त्रीले भने-अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू हो
०

काठमाडौं, जेठ ४-
अष्ट्रेलियाका सहायक विदेश मन्त्री तिमोथी ग्राम वाट्स नेपाल भ्रमणमा आएका छन् । उनी दुई दिने नेपाल भ्रमणका लागि मङ्गलवार काठमाडौँ आइपुगेका हुन्।
त्यस्तै भ्रमणका क्रममा उनी विश्व सम्पदामा सूचीकरण भएको पशुपतिनाथ पुगेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरको तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू धर्म हो। आधुनिक अष्ट्रेलियाको विविधताले हामीलाई दक्षिण एसिया लगायत विश्वभर जोड्छ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























