देश/प्रदेश

टिसर्ट-जिन्समा अड्किने, यहाँहरूको प्राथमिकता के हाेः रास्वपा सांसद श्रेष्ठ

Banner

काठमाडौं, जेठ १-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले प्रतिनिधि सभाले सांसदहरूले लगाउने पोशाक तय गरेकोप्रति प्रश्न उठाएकी छन्। उनले भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्न यस्तो नियम ल्याइएकोले सफल हुन नदिइने बताइन्।

‘भ्रष्टाचार र मानव बेचबिखनजस्तो जघन्य अपराधबाट विषयान्तर गर्ने यो प्रयासलाई हामी सफल हुन दिने छैनौं। समय निकै भएकैले होला टि-सर्ट र जिन्समा अड्किनु भएको,’ प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भनिन्, ‘यहाँहरुको प्राथमिकता के हो ? नैतिक प्रहरी बन्ने कि संसदीय समितिहरूको बैठक तय गर्ने ?’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>