देश/प्रदेश

‘शरणार्थी प्रकरण’बारे सरकारले सदनलाई जानकारी गराओस्: ठाकुर गैरे

Banner

काठमाडौँ, जेठ १-

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सदनलाई जानकारी गराउन रुलिङको माग गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै गैरेले अहिलेसम्म सरकारले यसबारे केही जानकारी नगराएको भन्दै सभामुखले रूलिङ गर्नुपर्ने बताएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>