देश/प्रदेश
बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कृषि विज्ञ मदन राई पक्राउ
०

विराटगर, वैशाख २९-
बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना प्रकाउ परेका छन् । कृषि विज्ञको रूपमा परिचय बनाएका मदन राईललाई उनले आफै सञ्चालन गरेको खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) बाट पक्राउ गरिएको हो ।
उनीमाथि फाउण्डेसनमा अध्ययनरत बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























