देश/प्रदेश

कक्षा १२ को परीक्षा केन्द्रबाट कर्तव्य ज्यानका फरार अभियुक्त पक्राउ

Banner

हेटौंडा, वैशाख २९-

कक्षा १२ को परीक्षा दिदैँ गर्दा एक परीक्षार्थी पक्राउ परेका छन् । मकवानपुरको हेटौँडास्थित आधुनिक राष्ट्रिय माविको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका परीक्षार्थी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नाव उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीका अनुसार रौतहट जिल्लाको वृन्दावन नगरपालिका-३, का २२ वर्षीय विवेक यादव प्रकाउ गरिएको हो ।

यादवलाई ६ महिना अगाडि कर्तव्य ज्यान कसुरमा मुद्दा परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>