देश/प्रदेश

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

Banner

हेटौंडा, वैशाख २८-

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द भएको छ । क्लिङ्कर उत्पादनका लागि आगो बाल्ने भट्टीमा रहेको रोलर उपकरण बिग्रिएकाले बुधबारबाट सिमेन्ट उत्पादन कार्य पूर्णरुपमा बन्द भएको हो ।

उपकरण मर्मत गर्न झण्डैं २० दिन लाग्ने उनले बताए । ४० वर्ष पुरानो उपकरण जीर्ण अवस्थामा रहेको र बेलाबेलामा बिग्रिरहने भएकाले सिमेन्ट उत्पादनमा समस्या भएको उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेले बताए । ‘४० वर्ष पुराना मेसिन बिग्रिएर जीर्ण भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>