राजनीति

शरणार्थी प्रकरणमा ‘ठूला माछा’ समेत छानबिनमा तानिनु स्वागतयोग्य: बाबुराम भट्टराई

Banner

काठमाडौं, वैशाख २७-

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताहरू नै छानबिनमा तानिनु स्वागतयोग्य रहेको बताएका छन्।

उनले कुनै पनि बाहनामा यो प्रकरणलाई फासफुस पार्ने काम नहोस् समेत भनेका छन्।

‘भ्राष्टाचारको क्यान्सरले सम्पूर्ण राज्य संयन्त्र र उच्च नेतृत्वलाई गाँजीरहेको बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला माछाहरू समेतलाई छानबिनमा तान्नु स्वागतयोग्य छ,’ आज ट्वीट गर्दै उनले भनेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>