देश/प्रदेश
खाँण निकटका नेतासँग देउवाले गरे छलफल
०

काठमाडौं, वैशाख २७-
पूर्व गृहमन्त्री बालकृष्ण खाँण प्रक्राउ परेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केही नेतासँग छलफल गरेका छन् ।
देउवाले उपसभापति पूर्णबहादुर खड्का, सहमहामन्त्री महेन्द्र यादव, तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेत र वर्तमान अध्यक्ष विद्वान गुरुङ लगायतसँग छलफल कांग्रेस स्रोतले जानकारी गराएको हो।
सभापति देउवाले छलफलमा बोलाएका नेतामध्ये खड्काबाहेक अरु खाँण निकटका व्यक्ति हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























