राजनीति

राप्रपाले विरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु

Banner

काठमाडौँ, बैशाख २७- 

सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले विरोध जनाएपछि १५ मिनेटका लागि स्थगित बैठक ४५ मिनेटपछि सुरु भएको हो।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न दिने सहमति भएपछि बैठक बसेको हो । दोस्रो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले लिङ्देनलाई आकस्मिक समय दिएका थिए।

अहिले शून्य समयमा सांसदहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>