राजनीति

डा. शेखर कोइरालाः इफ र बटको कुरा छैन र जो भएपनि बिना राजनीतिक दबाव पनिसमेन्ट हुनुपर्छ

Banner

काठमाडौं, वैशाख २७-

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा राजनीतिक दबाव दिन नहुने र जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नक्कली शरणार्थी प्रकरण देशका लागि लज्जास्पद भएको बताउँदै डा.कोइरालाले भने ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन, ‘उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>