राजनीति

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई टेकु पुर्‍याइयो, केहीबेरमा अदालत लैजाने तयारी

Banner

काठमाडौं, वैशाख २७-

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई जिल्ला प्रहरी परिसर टेकु पुर्‍याइएको छ । चावहिलस्थित मैजुबहालबाट खाणलाई बुधबार बिहान प्रहरीले समातेको थियो ।

पक्राउ पुर्जी जारी नभएको हुँदा खाणलाई ‘जरुरी पक्राउ पुर्जी’ थमाएर पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

उनलाई प्रहरीको उच्च सुरक्षा निगरानीमा टेकु ल्याइएको छ । म्याद थपका लागि केहीबेरमा अदालत लैजाने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>