देश/प्रदेश

खाण पक्राउ परेपछि रविले लेखे- धन्यवाद सरकार, यो शिलशिला कुनै हालतमा नरोकियोस्

Banner

काठमाडौं, वैशाख २७-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन्।

बुधबार बिहान पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि लामिछानेले सरकारलाई धन्यवाद दिएका हुन्।

उनले यो शिलशिला रोकिन नहुने पनि बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>