देश/प्रदेश

प्रहरी आएको चाल पाएपछि कोठाको चुकुल लगाएर धेरै बेर फोनमा अलमलिए खाण

Banner

काठमाडौँ, वैशाख २७-

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण प्रकाउ परेका छन् । आज (बुधबार) उनलाई प्रहरीले मैजुबहालस्थित निवासबाटै पक्राउ गरिएको हो।

प्रहरी अधिकारीका अनुसार जरूरी पुर्जी बोकेर प्रहरीहरू बुधबार ९ बजेतिरै बालकृष्ण निवास मैजुबहाल पुगेका थिए। तर, खाण प्रहरी आफूलाई पक्राउ गर्न आफ्नै निवास आएको भन्ने चाल पाएपछि कोठामा चुकुल लगाएर भित्रै बसेको सुरक्षा स्रोतको भनाइ छ। सुरक्षा स्रोतका अनुसार कोठामा चुकुल लगाएर बसेका खाण विभिन्न व्यक्तिलाई फोन गरेर भित्रै धेरै बेर अलमलिएका थिए । थालेको को दाबी छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>