देश/प्रदेश
किराना वा होलसेल पसलमा सुर्तीजन्य सामग्रीको अंकित मूल्य पोष्टर टाँसे कारबाही हुने
०

काठमाडौं, वैशाख २७-
सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोष्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना सार्वजनिक गरी यसरी मूल्य अंकित पोष्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























