देश/प्रदेश

हिजैबाट मोबाइल अफ गरेर बसेका थिए खाण

Banner

काठमाडौं, वैशाख २७-

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ष्ण खाणले हिजो (मङ्गलवार) देखि नै आफ्नो मोबाइल अफ गरेर बसेका थिए । दुई दिनअघि प्रहरीमा कागज गरी फर्किएका खाणले मङ्गलवारबाट मोबाइल अफ गरेर बसेको प्रहरी स्रोतले जनाएको हो ।

त्यस्तै प्रहरीले उनलाई आज (बुधवार) बिहान चाबहिलस्थित निवासबाट पक्राउ गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>