देश/प्रदेश
अमरेशकुमारले खोले संसदभित्रै लुगा
०

काठमाडौं, वैशाख २५-
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमा लुगा फुकालेका छन्। बैठक सुरू हुनासाथ बोल्न नपाएपछि उनले आफूले लगाएका लुगा खोलेका हुन्।
सांसद सिंहले शरिरको माथिल्लो भागमा लगाएका लुगा खोलेपछि सभामुख देवराज घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























