राजनीति

नयाँ दल घमण्डले फुरुङ्ङ हुनु हुँदैन र पुराना पनि सच्चिनुपर्छ: माधव नेपाल

Banner

काठमाडौं, वैशाख २१

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पुराना दल सच्चिनुपर्ने बताएका छन् । बिहीबार कैलालीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पुराना दल सच्चिनुपर्ने र नयाँ दलले पनि घमण्ड देखाउन नहुनेमा बताएका हुन् ।

“पुराना दल सक्किन हुँदैन । सच्चिनुपर्दछ । नयाँ दलले पनि घमण्डले फुरङ्ङ हुने होइन,” उनले भने, “आफ्नो समष्टिगत दृष्टिकोण विकास गर्नुपर्छ । र, कसरी देश निर्माण गर्ने, विकृतिको जालोमा आफू नफस्ने ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>