राजनीति

नक्कली शरणार्थी बनाएर ठगि गर्ने जोकोही भएपनि कारबाही गर्न महामन्त्री थापाले गराए सरकारको ध्यानाकर्षण

Banner

काठमाडौं, वैशाख २१-

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन,’ थापाले टिव्टमा लेखेका छन्,’संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’

नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगिीगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>