देश/प्रदेश

सुडानको युद्धमा फसेका १९ नेपालीको उद्धार

Banner

काठमाडौँ, वैशाख २१-

सुडानमा रहेका १९ नेपालीलाई स्वदेश फर्काइएके छ । आन्तरिक युद्धमा अफ्रिकी मुलुक सुडानमा फसेको १९ जनालाई स्वदेश फर्काइएको हो ।

परराष्ट्र मन्त्रालयले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमार्फत् सुडानमा रहेका नेपालीहसँग सम्पर्कमा ल्याएको थियो। इजिप्टस्थित दूतावासकै पहलमा सुडानमा रहेका १९ जनालाई साउदी सरकारको सहयोग पानीजहाजबाट जेद्दा सहरमा ल्याइएको हो। तीमध्ये ६ जना युएईमै बस्ने भएका छन् भने बाँकी १३ जना नेपाल फर्कने भएका हुन्।

तीमध्ये ८ जना बुधबार राति नै नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ भने बाँकी ५ जना बिहीबार आइपुग्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>