राजनीति

नयाँ-पुराना सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैनः मेयर बालेन

Banner

काठमाडौं,बैशाख १९-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई  चोरको संज्ञा दिएका छन् । मंगलबार राति सामाजिक सञ्जालमार्फत बालेन नयाँ–पुराना कुनै नेतालाई देशको माया नभएको बताएका हुन् । नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन,बालेनले लेखेका छन् ।

https://www.facebook.com/balenOfficial

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>