राजनीति

उपेन्द्र यादवले लिए प्रतिनिधिसभा सदस्यको शपथ

०
Banner

काठमाडौं, वैशाख १९0-

वैशाख १० को उपनिर्वाचनमा बारा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादवले शपथ लिएका छन् । कानून समितिको हल सिंहदरबारमा सभामुख देवराज घिमिरेले यादवलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै सभामुखले संसदको लोगो पनि लगाइदिए ।

सोही उपनिर्वाचनबाट विजयी भएका रास्वपाका रवि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ लिइसकेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>