काठमाडौँ

एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

Banner

काठमाडौं, वैशाख १९-

एसीसी प्रिमियर कप क्रिकेट विजेता नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

यूएईलाई ७ विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको राष्ट्रिय टोलीलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले उच्च सम्मानसहित सरकारका तर्फबाट प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रचण्डले खेलाडीहरूको हौसला बढाउन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई टीयू क्रिकेट मैदान पठाएको उनको सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>