राजनीति
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य यादवले आज शपथ लिने
०

काठमाडौँ, वैशाख १९–
नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज शपथ लिने भएका छन् । उपनिर्वाचनमा बार २ बाट निर्वाचित भएका उनीले आज सभामुख देवराज घिमिरेसमक्ष शपथ लिने हुन् ।
चितवन २ र तनहुँ एकबाट निर्वाचित भएका रवि लामिछाने र स्वर्णिम वाग्लेले गत शुक्रबार शपथ लिएका थिए ।
शुक्रबार भएको शपथ समारोहमा अनुपस्थित रहेका कारण यादवलाई आज शपथ खुवाउन लागिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























