राजनीति
फेरि पनि रवि बने रास्वपा संसदीय दलको नेता
०

काठमाडौं, वैशाख १८
राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवं सांसद रवि लामिछाने पार्टीको संसदीय दलको नेतामा चयन भएका छन्।
सोमबार दिउँसो बसेको संसदीय दलको बैठकले लामिछानेलाई निर्विरोध संसदीय दलको नेता चयन गरेको एक सांसदले जानकारी दिए।
यसअघि पार्टीको केन्द्रीय समिति बैठक बसेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























