राजनीति

मोटरसाइकलको ठक्करबाट कांग्रेस नेता महेश्वर भट्टको मृत्यु

Banner

धनगढी, बैशाख १९

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट नेपाली कांग्रेसका नेता महेश्वर भट्टको मृत्यु भएको छ।

भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा साइकलमा सवार ६८ वर्षीय भट्टको उपचारका क्रममा धनगढीको एक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>