खेलकुद

नेपालले टस हारेर कुवेतविरुद्ध ब्याटिङ गर्दै

Banner

काठमाडौं, वैशाख १६–

एसीसी प्रिमियर कप क्रिकेटको पहिलो सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध ब्याटिङ सुरु गरेको छ ।

टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको हो । हङकङलाई ३० रनले हराउँदै समूह बीको उपविजेता बनेर कुवेतले नेपालसँगको सेमिफाइनल भेट पक्का गरेको हो ।

दोस्रो सेमिफाइनल खेल पनि यूएई र ओमानबीच मुलपानी क्रिकेट मैदानमा सुरु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>