राजनीति
शपथ लिएपछि रवि र स्वर्णिम एउटै गाडी चढेर पुगे प्रतिनिधिसभाको बैठकमा सहभागी हुन
०

काठमाडौं, वैशाख १५-
उपनिर्वाचनबाट निर्वाचित रास्वपा सांसदहरू सभापति रवि लामिछाने र डा। स्वर्णिम वाग्ले प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पुगेका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथपछि उनीहरू एउटै गाडी चढेर सदनमा पुगेका हुन् । नागरिकता विवाद मुद्दामा यसअघिको सांसद पद गुमाएका रवि उपचुनावबाट पुनस् इन्ट्री मारेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























