देश/प्रदेश

महानगरले गर्‍यो मापदण्ड विपरित सञ्चालन भएको पेट्रोल पम्प सिल

Banner

काठमाडौँ, वैशाख १४

काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । बिहीबार महानगरले बालाजुमा रहेको कोतः धुकु आयल स्टोर सिल गरेको हो ।

नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेपछि महानगरले पेट्रोल पम्पमा सिल गरेको हो । कोतःधुकु पेट्रोल पम्प महानगरपालिका भित्र ५ वर्षदेखि मापदण्ड विपरीत सञ्चालन हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>