देश/प्रदेश

श्रीमतीले गरिन् श्रीमानको हत्या

Banner

दाङ, वैशाख १४

दाङमा बन्चरो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या हत्या गरेकी छिन् । घरायसी विवादका कारण दाङको बङ्गलाचुली गाउँपालिका(१ स्युजा बस्ने ६४ वर्षीय रेशम परियारको श्रीमतीले हत्या गरेकी हुन ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमका अनुसार श्रीमतीले टाउकोमा बन्चरोले प्रहार गर्दा श्रीमानको घटनास्थलमै मृत्यु भएको थियो । हाल प्रहरीले श्रीमतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>