खेलकुद

नेपालले छैटौं विकेट गुमाउँदा सोमपाल कामी आउट

Banner

काठमाडौं, वैशाख १४-

नेपालले छैटौं विकेट गुमाएको छ । २०.५ ओभरमा नेपालले ६ विकेट गुमाएर ८४ रन बनाएको हो । छैटौं विकेट गुमाउने क्रममा नेपालका सोमपाल कामी आउट भए ।

शीर्ष क्रमका दुई ब्याटर बाहेक अरुले दोहोरो अंकमा रन बनाउन नसकी आउट भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>