बारा

सिके राउतले दिए उपेन्द्र यादवलाई बधाई

Banner

काठमाण्डौ, वैशाख १३-

बारा–२ मा २८ हजार ४ सय १५ मत ल्याएर विजयी भएका उपेन्द्र यादवलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले बधाई दिएका छन् । गएको आइतबार भएको उपचुनावमा विजयी भएका जसपा अध्यक्ष यादवलाई राउतले बधाई दिएका हुन् ।

उपचुनावमा जसपा र जनमत पार्टीबीच मुख्य प्रतिस्पर्धी भएको थियो । जसपाका यादवले २८ हजार ४ सय १५ मत ल्याएर विजयी हुँदा जनमतका शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाउनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>