राजनीति
एमाले केन्द्रीय कमिटी बैठक झापामा बस्ने
०

काठमाडौं, वैशाख १३-
प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । यसपटक एमालेले झापामा बैठक राख्ने भएको छ । वैशाख २८-३० सम्म तीन दिन बैठक सञ्चालन हुने बताइएको छ ।
बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल गरिने सचिवालयका एक नेताले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























