निर्वाचन

बारा–२ उपनिर्वाचनः अग्रता फराकिलो बनाउँदै उपेन्द्र यादव, रास्वपाका खरेल धेरै पछि

Banner

जनकपुरधाम, वैशाख १२-

बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले निरन्तर अग्रता कायमै राखेका छन्। यादवले अहिलेसम्म १२ हजार ८ सय ४८ मत ल्याएका छन्।

उनलाई जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले पछ्याइरहेका छन्। उनले अहिलेसम्म ८ हजार ४ सय ८८ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ५ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ९१ मत ल्याएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>