निर्वाचन

बारा-२ मा उपेन्द्र यादवको प्रारम्भिक अग्रता

०
Banner

काठमाडौं, वैशाख ११-

बारा-२ प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। प्रारम्भिक मतपरिणाममा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिएका छन्। उनले २२४ मत पाएका छन्।

जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन्। उनले १७० मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमालेका पुरूषोत्तम पौडेलले १६६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत ल्याएका छन्।

अहिलेसम्म ६७० मत गणना भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>