देश/प्रदेश
बारा-२ मा मतगणना सुरू
०

बारा, वैशाख ११
बारा क्षेत्र नम्बर २ को मतगणना सुरू भएको छ। सर्वदलीय बैठक सकेलगतै मध्याह्न १२ बजेदेखि नै बारा(२ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मतगणना सुरू भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























