राजनीति
राष्ट्रियसभा बैठक १३ वैशाखमा बोलाइयो
०

काठमाडौं, वैशाख १०-
वैशाख ५ गते अनिश्चितकालका लागि स्थगित राष्ट्रियसभा बैठक वैशाख १३ गतेका लागि बोलाइएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गरी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले वैशाख १३ गते दिउँसो १ बजेर १ मिनेटमा बैठक बोलाएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























