देश/प्रदेश
छिट्टै छिमेकी देशको भ्रमण हुँदैछ, तयारी राम्ररी गरिएन भने राष्ट्रको हितलाई व्यवस्थित रुपले राख्न नसके अफ्ठ्यारो आउनसक्छ: प्रधानमन्त्री
०

काठमाडौं, वैशाख ९-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू भारत भ्रमणको तयारीम जुटेको बताएका छन्। नरबहादुर कर्मचार्य स्मृति प्रतिष्ठानको केन्द्रीय सभालाई सम्बोधन गर्र्दै यस्तो बताएका हुन्।
उनले भने, ‘मेरो छिट्टै छिमेकी देशको भ्रमण हुँदैछ। त्यसको तयारी अलि राम्ररी गरिएन भने राष्ट्रको समग्र हित, स्वार्थलाई व्यवस्थित रुपले राख्न सकिएन भने त्यसले अफ्ठ्यारो आउनसक्छ। हामी त्यसको तयारीमा छौं।’
पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण यही अन्तिमसम्म भारतबाट हुँदैछ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























